नयाँ लुक्समा सोनम

मुम्बई – बलिउड अभिनेत्री सोनम कपुर सामाजिक सञ्जालमा छाइरहन्छिन्। हालै उनले नयाँ लुक्समा फोटोसुट गराएकी छन्।उनका धेरै युजर्सले सो तस्बिरको प्रशंसा गरिरहेका छन्।

सोनमले पहेँलो गाउनमा नेकलाइनमा गरिएको गोल्डेन क्यावियर एम्ब्रायडरी पहिरिएकी छन्। यो कुनै नेकपिसजस्तो देखिएको छ। सो ड्रेससँगै उनले चम्किलो गहिरो रातो रङको लिपस्टिक र स्मोकी आइज निकै पर्फेक्ट किसिमले लगाएकी छन्।अन्नपुर्ण पोष्टमा खबर छ ।

फिल्मको कुरा गर्ने हो भने पछिल्लो पटक सोनम वेव फिल्म ‘एके भर्सेज एके’मा देखिएकी थिइन्। नेटफ्लिक्सबाट रिलिज भएको यस फिल्मलाई दर्शकले निकै रुचाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close