
काठमाडौं – बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर केही बढेको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ १६ पैसा तोकिएको छ ।
त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ३१ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ७१ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६५ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २४ पैसा तोकिएको छ ।