मुस्लिम गायक अलिफको पहिलो गीत रेकर्डपछि भाबुक हुदै भने: मिडियाले गर्दा अलिफको परिवार तनाबमा!

यो समयमा सामाजिक संजालमा सर्बाधिक भाइरल भएको एक आवाज हो मुस्लिम गायक आलिफ खान।उनको आवाजलाई लिएर यो समय फेसबुक देखि युटुब तिर सर्बाधिक चर्चा छरिएको छ।उनि चर्चामा आए संगै यो बेला उनको अर्को ठुलो सपना साकार भएको छ।लोकप्रिय संगीतकार अर्जुन पोख्रेल संग पहिलो गीत रेकर्ड भएको छ।लामो समय देखिको उनको चाहना पुरा भएको हो।उनि यस अगाडी पनि अन्य गीतबाट चिर परिचित न भए पनि गीत चाहि बजारमा ल्याएका थिए।कहिल्यै सफलता न पाएको उनको जीवनमा अर्को ठुलो सफलता प्राप्त भएको हो। कमल सरगमको पहलमा उनको पहिलो गीत रेकर्ड गरिएको थियो।

अर्जुन पोख्रेलले उक्त आवाजलाई लिएर निकै खुसि व्यक्त गर्दै भने “अब देशको करोडौ नेपालीको प्रिय गायक बन्नु हुनेछ अलिफ”।आवाजमा देखिएको दम नेपाली लोक दोहोरी/सुगम क्षेत्रका मै हु भन्ने कलाकारहरुको भन्दा सुमधुर थियो भने उनि जुनसुकै गीत निकै मिठो सैलिमा गाउन सक्ने व्यक्ति समेत भएर देखाएका छन।यो समयमा मिडियाले उनको खोजि गरिरहेको छ।बिगतमा कसैको साथ् र माया नपाएका आलिफ यो बेला दर्शकको माया पाउदा निकै चकित भएका छन भने दर्शक संग उनको अझ नजिक हुने बाटो बन्न थालेको छ।हेरौ आलिफ र अर्जुन खड्का संग गरिएको यो बिशेष कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close