रवि लामिछानेले खोलको नयाँ टेलिभजनमा पुगे रमेश पर्साइ र राजेश हमाल

चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले आज बाट नयाँ कार्यक्रम शुरु गरेका छन् । उनले हिजो सामाजिक संजाल फेसबुक मार्फत नया कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका थिए ।

उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेका गरेको बताएका छन् नक्सालको नागपोखरीको एक होटलमा रबि ले पत्रकार सम्मलेन गरेर सार्बजनिक गरेका छन्।

रबि को कार्यक्रममा देशका प्रसिद्ध कलाकार समेतको उपस्थिथि थियो। रबि ले पहिलो कार्यक्रम आफ्नो दाजु संग आशिर्बाद लिएर गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close