सोमबार तोलामा ४ सयले बढ्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मुल्य ४०० रुपैंयाले बढेको छ । हिजो प्रतितोला ८८ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ४०० रुपैंयाले बढेर प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबार हुने सनुचाँदीक व्यवसायल महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ८८ हजार २५० रुपैंयामा हुने भएको छ ।यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय २५ रुपैंया रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close