बढ्यो कुवेती दिनारको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर घटबढ भएको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २२ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर ११ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ११ रुपैया ६ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ५८ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ७ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ २९ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close