ढुङ्गाको छानो भएको परम्परागत घर

लमजुङको राइनास नगरपालिका वडा-९ मा परम्परागत शैलीको ढुङ्गाको छानो भएको घर। मौलिक परम्परा झल्किने घरहरु आधुनिक प्रविधि गाउँमा भित्रिएसँगै लोप हुन थालेको छ।
तस्वीर: जनक श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close