दाङमा यात्रुबाहक बस दुर्घ टना हुँदा दुई जनाको मृ त्यु, ६ गम्भीर घाइते

दाङ, २० चैत – दाङमा यात्रुबाहक बस दुर्घ टना हुँदा दुई जनाको मृ त्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घ टना हुँदा दुई जनाको मृ त्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।

मृ तकको सनाखत हुन सकेको छैन् । सो दुर्घ टनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताउनुभयो ।

घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घ टनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close