यस्तो छ आजको सुनको मूल्य

काठमाडौं – आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ४० रुपैंयामा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close