अभिताभले जिस्काए अनुष्कालाई

काठमाडौँ । सामाजिक सञ्जालमा अक्सर प्रेरक पोस्ट गरिरहँदै आएका बलिउड सु्परस्टार अमिताभ वच्चनले अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलाई जिस्काएका छन् । होलीको रंग अझै उत्रेको छैन। चाडबाडको चुट्किला बन्द भएको छैन। अनुष्का- विराटप्रति पूर्ण सम्मानका साथस् अनुष्कासँग धेरै ठूलो अपार्टमेन्ट छ अर्थात् अनुष्कासँग विराट खोली छ। होलीको रंग अझै उत्रेको छैन। चाडबाडको चुट्किला बन्द भएको छैन भन्दै ब्ग्यात्मक स्टाटस लेखेर अमिताभले अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलाई जिस्काएको भारतीय मिडियाले एललेख गरेका छन् ।

सन् २०१८ मा अनुष्काको जन्मदिनको समयमा पनि अमिताभले यो जोडीलाई जिस्काउँदै एएटा पोस्ट गरेका गरेका थिए । उनले अनुष्का म अमिताभ बच्चन…तिमीलाई ! मेमा एसएमएस मार्फत जन्मदिनको शुभकामना दिएको थिएँ। कुनै जवाफ आएन। नम्बर बदलेको सन्देश आयो। फेरि सन्देश पठाएँ। माया र शुभकामना।।।तिमी गए रातिको आइपिएल खेलमा उज्याली देखिएकी थियौं। भन्दै अमिताभले जिस्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close