फेरि एक हप्ता निषेधाज्ञा थपिँदै

आजको बैठकमा फेरि एक हप्ताको समय थप्ने तयारी भइरहेको बुझिएको छ ।अहिलेको निषेधाज्ञामा बिहान र बेलुका दुई समय खाद्य पसल र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकोमा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिनेगरी निर्णय हुने बुझिएको छ ।

उपत्यका भित्रिने नाकामा पनि थप कडाई गरिने निणर्य गरिनुका साथैआवातजावत गर्नेहरुलाई पनि थप कडाइ गरिने भएको छ ।

यसैगरी, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएकोले आजको बैठकमा निरौला भर्चुअल माध्यमबाट बैठकमा उपस्थित हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close