नेपालमा आज १९३ जनाले कोरोनाबाट ज्यान गुमाए, ७९१४ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ संक्रमित जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

यस्तै २४ घण्टामा १९३ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close