पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु, २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । ७ हजार ४९९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७४५ र ४ हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जना गरी जम्मा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार ३६७९ पीसीआर० र ३८ हजार ९ ९४ ९एन्टिजेन० जना पुगेको छ । त्यस्तै सोही अबधीमा थप २ हजार २११ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृ त्यु भएको छ । यो सँगै मृ तकको संख्या ९ हजार २४८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close