इन्द्र दाहाल शिशिरको शब्दमा“पागल ” सार्वजनिक

काठमाण्डौं । गायक अर्जुन परियार र गायिका सिता केसीको आवाजमा रहेको “पागल ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको प्रेम प्रसगंलाई गीतमा समावेश गरिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा रेशम केसीको लय सिर्जना सार्वजनिक गीतमा रहेको छ ।

राम केसीको छायाँकन , अविनास डिसीको सम्पादन तथा समिर ठोकरको निर्देशन भिडियोमा रहेको छ । “पागल ”गीतको भिडियोमा “पागल ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close