श्रीमान् श्रीमतीको लफडामा गाउले आक्रोशित भए, श्रीमती स्विर्कार्दिन भनेपछी श्रीमानलाई दिए कडा चेतावनी(भिडियो सहित)

मोरंग । मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कुटपिट गरेको भन्दै मिडियामा आएकी हुन् । उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको र उनि संग २ जना छोराहरु पनि रहेको बताईन । उनले श्रीमान बाट मलाई धेरै टचर हुनुका साथै मेरो सानो नानि आफ्नो हैन भन्दै श्रीमानले अस्विकार गरेको समेत बताएकी छिन ।

बिबाह भएको १३ बर्ष हुँदा आफ्नो श्रीमान अन्य केटि संग आफुले श्रीमती संग सम्बन्ध बिच्छेद गरेको भन्दै भएको सम्पति पनि बेचेर खाएको आरोप लगाएकी हुन् । उनले श्रीमान लगायत घरका कसैले पनि मलाई सहयोग नगरी हेला गरेको बताईन । अहिले २ जना नानीहरुको बिजोक भएको र उनीहरुलाई पढाउन आफुले नसकेको पनि गुनासो गरेकी हुन् । श्रीमानले अन्य युवतीहरुलाई आफ्नो सम्बन्ध बिच्छेद भएको भन्दै बिबाहको प्रस्ताब गरेको आरोप लगाएकी हुन् ।उनिहरु २ जनालाई एकै साथ राखेर गरिएको कुराकानी हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close