
काठमाडौं – नेपाली बजारमा सुनको मुल्य आज घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य एक सयले घटेको हो ।
आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक सयले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।चाँदीको भाउ पनि घटेको छ ।
आज चाँदी तोलाको एक हजार दुई सय रुपैयाँमा किचबेच भइरहेको छ।