ब्ल्याक एण्ड रेड बिकिनीमा प्रियंकाको त्यो तस्विर

एजेन्सी । प्रियंका चोपडा र निक जोन्सको जोडी अहिले सर्वाधिक चर्चित जोडीका रुपमा चिनिन्छन् । सामाजिक सञ्जालमा प्रियंकाले गर्ने हरेक पोष्ट उनका फ्यानहरुका लागि गतिलो खुराक बन्ने गरेको छ ।

हालै मात्रै प्रियंकाले निकसंगको एउटा फोटो पोष्ट गरिन् । जुन तस्विरमा प्रियंका पुल साइडमा सन बाथ लिइरहेकी छिन् भने निक प्रियंकाको छेउमा बसेर मुस्कुराई रहेकी छिन् ।राजधानि दैनिकमा खबर छ । त्यसो त ब्ल्याक एण्ड रेड बिकनीमा सनबाथ लिएको तस्विर पनि पोष्ट गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close