
काठमाडौं, ६ असोज-अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । अभिनेता आयुषमानदेशराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी प्रियंकाले बुधबार छोरीलाई जन्मदिएकी हुन् ।
प्रियंकाले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् । प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि।सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए ।