प्रियंका कार्कीले जन्माइन् छोरी

काठमाडौं, ६ असोज-अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । अभिनेता आयुषमानदेशराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी प्रियंकाले बुधबार छोरीलाई जन्मदिएकी हुन् ।

प्रियंकाले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् । प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि।सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close