सुनकाे भाउ आज दुई सय रुपैयाँले घट्याे

काठमाण्डाै – सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।तोलामा सुन आज दुई सय रुपैयाँले घटेर आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close