
काठमाडौं, ६ पुस – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ ।
एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् ।
१२०० गन्दा कसले कति मत ल्याए ?
१) राजीव बिक्रम शाह ७१३
२) कर्ण ब बुढा ५६१
३) हृदयराम थानी ५७२
४) दिनबनधु श्रेष्ठ ३८९
५) नारायण भट्टराई ९६
महिला तर्फ
१) जानकी सिह ६५९
२) मैना कार्की ५१३