हाँस्यशृखला गोलमालको नयाँ शृखला हेर्नुहोस्

काठमाडौँ । हाँस्यशृखला गोलमालको तेस्रो सिजनको भाग ५ प्रसारणमा आएको छ । चर्चित कलाकारहरु सुशिल पोख्रेल , शिवहरि आचार्य, अंशु थापा ‘हात्ति’ , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुले भरिएको शृखलाको अभिनय रहेको छ ।

समसामयिक विषयमा व्यग्य प्रस्तुत गरिएको शृखलाको पछिल्लो अंक निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ ।

पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको पछिल्लो शृखलामा प्रयांकस्टार एलिस राई र पंडितकी छोरी मिलेर गम्भिर रोग लागेको भन्दै पण्डितलाई झुक्याएको विषयलाई कलात्मक शैलीमा हाँस्यशुखलामा देखाइएको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close